गोलाप्रथाबाट पर्वतमा जिसस प्रमुख एमालेले पायो

विकल्प न्यूज\पर्वत जेठ २७ गते । जिल्ला समन्वय समिति पर्वतको प्रमुख नेकपा एमालेले पाएको छ । एमाले र गठबन्धनको मत बराबरी भएपछि सहमति अनुसार शुक्रबार गोलाप्रथाबाट प्रमुख टुंगो लगाइएको हो । प्रमुख नेकपा एमालेको भागमा परेको छ भने उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ । जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान … Continue reading गोलाप्रथाबाट पर्वतमा जिसस प्रमुख एमालेले पायो